एचकेनेपाल डट कम संवाददाता-
पोखरामा सम्पन्न ‘मिस थकाली नेपाल २०१३’ को शीर्ष उपाधि आश्विनी हिराचनले जितेकी छन्। प्रतियोगितामा सन्ध्या गौचन फस्ट रनरअप र मनिला हिराचन सेकेन्ड रनरअप भए। विजेताहरुले क्रमशः ५०, २० र १५ हजार रुपैयासहित ताज, ट्रफी र गिप्ट ह्याम्परहरु प्राप्त गरे।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस