एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नमो बुद्ध आमा समूह र हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिष्ट सेन्टर मुल आयोजक समिति र अन्य संघसंस्थाहरुको सहआयोजनामा हङकङमा आइतवार २५५७औं बुद्ध जयन्ती मनाइएको छ। बुद्धको प्रतिमा र बुद्ध नेपालमा जन्मेका हुन् जस्ता ब्यानारसहित काउलुन पार्कबाट सुरु भएको शान्ति पदयात्रा अस्टिन रोड, नाथन रोड हुदै याउ मा तेइ कम्युनिटी हलमा पुगेर समापन भएको थियो।
तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
CLICK HERE TO VIEW MORE PHOTOS
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस