एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ३१ वैशाख। ‘लेककी हे माया’, ‘हङकङ-पोखरा, निरमोही आफ्नो को छ र?’ जस्ता कर्ण प्रिय गीतका गायक विवेक श्रेष्ठलाई सहारा एकेडेमी अवलोकनको क्रममा क्लबका अध्यक्ष विक्रम थकालीले स्वागत गर्दै। गायक श्रेष्ठले सहारा एकेडेमी भवन निमाणार्थ सहयोगको लागि बेलायतमा कार्यक्रम गर्दै आइरहेका थिए भने हाल ९ वर्षपछि उनी नेपाल आएका हुन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस