कास्की परिवार गणतन्त्र कोरिया
कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १८ घर भई ४ वर्ष अगाडि ईपिएस मार्फत कोरिया आई हाल ईन्छनस्थित जुवानमा कार्यरत वर्ष २५ का हरि केसी अस्वस्थ्य भई अस्पतालमा स्वास्थ्य परिक्षण गराउदा रक्त क्यान्सर रोग (Blood Cancer) लागेको जानकारी हुन आएको र निज हाल कोरियाको राष्ट्रिय क्यान्सर अस्पताल (National Cancer Center) ८०९, मादु–दोङ्ग–ईल्सान–रो, उल्सानमा उपचार गराई रहनु भएको छ। उपचारका लागि लामो समय र धेरै रकम खर्च लाग्ने र निजको आर्थिक स्थितिले सम्भव नहुने भएकोले निज केसीको जीवन रक्षाका लागि मानवताको नाताले कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरु एवं नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सक्दो आर्थिक सहयोग गरिदिनुहुन कास्की परिवार विनम्र अनुरोध गर्दछ।

सहयोग रकम जम्मा गर्ने खाता नं.
बैंकको नामः के.ई.बी. बैंक
खाता नं.ः ६२०–२०८३९२–५९०
नामः गुरुङ्ग एक बहादुर

विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरु
अध्यक्ष नविन गुरुङ्ग 010-9471-4457
सचिव खोम गुरुङ्ग 010-2511-1124
सह सचिव राम थापा 010-3144-5733
सहयोग रकम संकलन एक बहादुर गुरुङ्ग 010-8797-4769


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस