एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १५ बैशाख। सहारा एकेडमेमी २०५८ सालको सहभागी खेलाडी उपेन्द्र पुर्जाले १० हजार १ सय ११ रुपैयाँ साथै एक थान फुटबल हालै क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका छन्।

उनी नेपाली राष्ट्रिय स्ट्राईकर अनिल गुरुङसँगै २०५८ साल एकेडेमीमा सहभागी थिए भने हाल अध्ययनको शिलशिलामा आयरल्याड बस्दैं आएका छन्। सहाराले उपेन्द्र पूर्जा र एकेडमी हेर्न गएकी हङकङ नेपाली महासंघकी उपाध्यक्ष रिता गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम



CLICK HERE TO WATCH AAJA KO RASHIPHAL

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस