Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाल र माल्दिभ्सबीच भएको खेल (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ फागुन । राजधानीमा जारी एएफसी च्यालेन्ज कपमा शनिवार भएको खेलमा माल्दिभ्ससँग पराजित हुंदै नेपाल समूह चरणबाट बाहिरिएको छ। दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सले नेपाललाई शून्यको विरूद्ध १ गोलले पराजित गरेको हो। तस्वीरहरूः उमेश पुन / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by