एचकेनेपाल डट कम संवाददाता-
हङकङ, गुरुङ चलचित्र धिंका नायिकाद्वय रजनी गुरुङ र दीपिका गुरुङ चलचित्र प्रदर्शनको क्रममा हङकङमा। चलचित्र प्रदर्शनका लागि नायिकाद्वय गुरुङसहित लेखक तथा निर्देशक लोकबहादुर गुरुङ र निर्माता निर्देशक श्याम गुरुङ हङकङ आएका थिए।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम






Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस