एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ८ अप्रिल। हङकङको नेपाली महावाणिज्यदूतमा जनजातिमूलका हुनु पर्ने माग गर्दै यहाँका नेपालीहरुले धर्ना, जुलुस र नाराबाजीका साथ विरोध प्रदर्शन गरेका छन्। नेपाल सरकारले यहाँस्थित महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ हङकङले आइतवार विरोध प्रदर्शन गरेको हो।

भिडियो: जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम


Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Like + fav + share this video if you liked it!
Don’t forget to watch in HD! Thumb up, Comment & Share it!:)




Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस