एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २५ चैत्र। सरकार विघटनको माग गर्दै नेकपा माओवादीलगायतका दलहरुले गरेको नेपाल बन्दको असर पोखरामा पनि पर्यो। बन्दका कारण लामा तथा छोटा दूरीका सवारी साधानहरु चलेनन् भने सरकारी कार्यालय तथा शैक्षिक प्रतिष्ठानहरु समेत बन्द थिए।
तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b