एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २५ चैत्र। भलिबल सुन्दरी सिपोरा गुरुङ अभिनित चलचित्र घलेक ‘द साइन अफ लभ’को भिआईपी शो शनिवार पोखरामा सम्पन्न भएको छ। पोखरा १० रामबजारस्थित झमरकोट पार्टी प्यालेसमा चलचित्र प्रदर्शन गरिएको हो। पोखरामा यस चलचित्रले १८ लाख रुपैयाँको कारोवार गरिसकेको निर्माण पक्षले जनाएको छ। चलचित्र नेपाल अधिराज्यभर प्रदर्शन गरिनुका साथै हङकङ, युके, अष्ट्रेलिया, कोरिया र बेल्जियमलगायतका देशहरुमा प्रदर्शन गरिने जनाइएको छ।

तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस