Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

झमक चर्चाको शिखरमा, लक्ष्मी डायरीमै सीमित (Video)

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
खुट्टाले लेखेकै कारण धनकुटाकी झमक घिमिरेको सर्वत्र चर्चा भयो । उनी अहिले पनि चर्चाको शिखरमा छिन् तर यस्तै प्रतिभाकी धनी सुनसरीकी एक युवतीको प्रतिभा भने डायरीमै सीमित हुन पुगेको छ। धनकुटाकी झमक घिमिरे खुट्टाले लेखेर मदन पुरस्कार जित्न सफल भइन् उनको प्रतिभाको अहिले सर्वत्र चर्चा छ। यस्तै प्रतिभाकी धनी सुनसरी जिल्लाको पाँच कन्या गाविसमा जन्मिएकी एक युवतीले तीन दर्जन भन्दा बढी कथा, कविता र गजल खुट्टाले कोरेकी छन। तर प्रचारप्रसार र मौकाको अभावमा उनका सिर्जना डायरीमै सीमित छन्।

भिडियो र थप समाचारको लागि यहाँ क्लिक गर्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by