एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २६ मार्च। हङकङको नेपाली महावाणिज्यदूतमा जनजातिमूलका हुनु पर्ने माग गर्दै यहाँका नेपालीहरुले धर्ना, जुलुस र नाराबाजी गरेका छन्। नेपाल सरकारले यहाँस्थित महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ हङकङले आइतवार महावाणिज्य दूतावासको कार्यालय मुनि धर्नाको कार्यक्रममा आयोजना गरेको हो। भिडियो: जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम


Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Like + fav + share this video if you liked it!
Don’t forget to watch in HD! Thumb up, Comment & Share it!:)


PLEASE CLICK HERE TO GO TO PHOTO GALLERY



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस