एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २३ मार्च। तमु ट्हो ह्युल हङकङको सातौं अधिवेशनमा समय अभावका कारण सम्पन्न हुन नसकेको कार्यसमितिको निर्वाचन पुनः अप्रिल २१ तारिख हुने अध्यक्ष मण्डलले जनाएको छ।

कार्यसमितिको चयनमा अध्यक्ष र सचिवबाहेक अन्य पदहरुमा सर्वसम्मत भएपनि अध्यक्षमा हुन नसकेको अध्यक्ष मण्डलका अध्यक्ष भक्त गुरुङले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

तमु ट्हो ह्युल हङकङको इतिहासमा पहिलो पटक लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा अध्यक्षको चयन भइरहदा समयाभावका कारण पूर्णरुपमा सम्पन्न हुन नसकेपछि स्थगित गर्नु परेको निर्वाचन पुनः अप्रिल २१ तारिख हुने गुरुङले जनाएका छन्।

प्रेस विज्ञप्तिको पूर्ण विवरणः



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस