एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १९ मार्च। नेपाली चलचित्र ‘नाइन ओ’ क्लक’ बेलायतको मेडस्टोन र अल्डर्शटमा भव्य प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा युकेमा रहेका सोही चलचित्रका नायक ध्रुव दत्त र निर्माता रमेश सम्वेदनाको उपस्थिति रहेको थियो। चलचित्रका नायक, नायिका, निर्देशक र निर्माताहरु चलचित्र प्रदर्शनको लागि हङकङ आउने भएका छन्।



Nepali Movie Trailer



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस