एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ४ चैत्र। पोखरामा सम्पन्न मिस नेवाः पोखराको शीर्ष उपाधि सुमना बज्राचार्यले जितेकी छन्। नेवाः खलाः कास्कीले आयोजना गरेको मिस नेवाः पोखरा नेपाल सम्वत ११३३ को प्रतियोगितामा तारा श्रेष्ठ फस्ट रनरअप र प्राजु प्रधान सेकेण्ड रनरअप भए।

तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस