Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फिफाका अध्यक्ष ब्लाटरसंग राष्ट्रपति र प्रधानमन्त्रीको भेट

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ फागुन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरले बिहीबार राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरेका छन्।

एएफसी च्यालेन्जकप फूटबल प्रतियोगिताको उद्घाटनका लागि विहीवार नेपाल आएका ब्लाटरले राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईसँग भेट गरेका हुन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by