Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मन्त्री समातिनुले मुलुककै शिर निहुँरिएको प्रचण्डको भनाई

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट मगर यूएइको आवुधावी विमानस्थलमा ट्रान्जिट भिसा नहुँदा अध्यागमनको नियन्त्रणमा परेको विषयले मुलुककै शिर निहुँरिएको दावी गरेका छन्।

जेठ १४ गतेभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण कार्य पूरा गर्न दवाव दिने उद्धेश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने जे भयो त्यो राम्रो भएन।

यो घटनाले देश, मन्त्री, कर्मचारपी र पार्टी कसैको राम्रो भएन। यसले सबैको शिर निहुर्याएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by