चन्द्र केसी / एचकेनेपाल डट कम –
नेदरल्याण्डमा बस्ने प्रबासी नेपालीहरुले पर्वत नाग्लिबांग ४ गैराघर बस्ने मोहदत्त रेग्मीको नाती थग राज रेग्मीका छोरा ब्लड क्यान्सरबाट पीडित 5 महिने बालक साजन रेग्मीको उपचारार्थ एक लाख एकचालीस हजार दुइ सय छत्तिस नेपाली रुपयाँ (€-1299/-) सहयोग राशी पठाएका छन्।

प्राप्त जानकारी अनुसार नेदरल्याण्डस्थित रहेका समाजसेवीहरु कृष्ण क्षेत्री, प्रेम रोका, भिम रोका, तथा चन्द्र खत्री को सक्रियतामा मिति २२ फेब्रुवरीका दिन तल उल्लेखित सहयोगीहरुबाट संकलन गरी उक्त रकम पठाईएको हो।

जानाकारीमा आए अनुसार ५ महिने बालक साजनका बाबु बैदेशिक रोजगारीको शिलशिलामा रहेको अबस्थामा नै ब्रेन ट्युमरका कारण केहि दिन अगाडि निधन भएको थियो।

सहयोगी हातहरु
1: अरुण घिमिरे -€ 20
2: रामचन्द्र क्षेत्री -€ 20
3: हरी खत्री -€ 20
4: रबि खत्री -€ 25
5: प्रविन बानिया -€ 10
6: जनक बानिया – € 20
7: तिलक राम पाण्डे -€ 20
8: खेम सापकोटा -€ 30
9: शिब कंडेल -€ 20
10: रमेश बानिया -€ 10
11: राज के सी -€ 10
12: गौ प्रसाद गुरुङ -€ 20
13: सिता थापा क्षेत्री -€ 20
14: दिनेश महत -€ 30
15: प्रकाश महत -€ 20
16: मनोहरि शर्मा -€ 70
17: होम के सी -€ 80
18: कृष्ण जी सी -€ 50
19: गुण बहादुर खड्का -€ 101
20: चन्द्र बहादुर खत्री -€ 101
21: खड्क बहादुर रोका -€ 101
22: प्रेम रोका -€ 151
23: भिम रोका -€ 150
24: कृष्ण क्षेत्री -€ 200
जम्मा €- 1299/-



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस