एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २७ फेब्रुवरी । ‘रातो भाले क्वाई क्वाईं…’लगायतका चर्चित गीतका गायक गणेश ‘रसिक’ भोजपुर साँझ दोस्रोको लागि मंगलवार हङकङ आइपुगेका छन्।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

‘रसिक’लाई स्वागत गर्न अध्यक्ष खड्ग राई, उपाध्यक्ष झण्ड राईलगायतका पदाधिकारीहरु हङकङ विमानस्थल पुगेका थिए।

भोजपुर समाजको कार्यक्रम यही आइतबार हेनरी जी ल्योङ याउ मा तेइ कम्युनिटि सेन्टरमा आयोजना हुदैछ। कार्यक्रममा रसिकसहित आभा मुकारुङ, भिषण मुकारुङ र श्याम साम्सोङले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्ने छन्।

रसिक एक वर्षअघि पनि हङकङ आएका थिए। त्यस बखत एचकेनेपाल डट कमले लिएको छोटो भिडियो अन्तर्वार्ता:




Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.