Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong
 


एनआरएन युकेले नेपालकै जेठो र ठूलो वीर अस्पताल सुधारको जिम्मा लिने

मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ। यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। विस्तृतमा...


यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी...

प्रचण्डले शनिबार ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभामा सत्तारुढ दल कांग्रेस एमालेलाई कडा खबरदारी गरेका छन्। प्रचण्डले आन्दोलनको मर्म र भावना नबुझी कांग्रेस–एमाले अघि बढे त्यसको परिणाम कठोर हुने भन्दै आफू मर्न तयार हुने तर कसैसँग नझुक्ने बताए। विस्तृतमा...


सोनम कपुरलाई पनि छाडेन ज्यानमारा 'स्वाइन फ्लु' ले

बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु भएको छ। रुघाखोकी र उच्च ज्वरोपछि शनिबार राजकोर्टको स्टर्लिङ अस्पताल भर्ना भएकी उनलाई स्वाइन फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ। विस्तृतमा...

चाइनिज बारमा, अर्धनग्न नेपाली चेलीहरूको दुरावस्था
बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन। पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो। विस्तृतमा...


मिस नेवा ११३५ को तयारी तीव्र

नेवा खलः कास्कीले पाँचौ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३५ को तयारी तीव्र रुपमा अगाडि बढेको छ। विस्तृतमा...


आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देख्दा...

विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र ‘धर्म मामा’ लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे। विस्तृतमा...


हङकङमा घरेलुसहायकलाई कुटपिट गरेकी मालिक्नीलाई ६ वर्ष जेल सजाय

हङकङकी एक महिलालाई आफ्ना एक इन्डोनोसियाली सहयोगीलाई कुटपिटलगायत अनुचित व्यवहार गरेको आरोपमा आज ६ वर्षको जेल सजाय भएको छ। विस्तृतमा...

नेपालभन्दा धनी ४३ जना
धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन्। विस्तृतमा...

 
 
 

Advertisements - Place your Ad Banner here, contact: info@hknepal.com